Hammer & Hanging Man

Single Candle Pattern

एउटा मात्र Candle बाट निर्मित हुन्छ ।

Hammer/Hanging Man

  • बडी सानो हुन्छ  ।
  • तल तिरको  बाति  (Lower Shadow) बडी भन्दा कमसे कम दुइ गुणा ठुलो हुन्छ । 
  • माथि तिरको  बाति (Upper Shadow)  प्राय हुँदैन भए पनि नाम मात्रको (बडी भन्दा सानो) हुन्छ  ।
  • रातो वा हरियो जुनै रङ्ग भए पनि हुन्छ  ।

घट्दो चालको फेदमा(Bottom of Downward Move) बने Hammer भनिन्छ, यसले खरिदको संकेत (Buy Signal) दिन्छ।  

बढ्दो चालको टुप्पो (Top of Upward Move) मा  बने Hanging Man भनिन्छ, यसले बिक्रीको संकेत (Sell Signal) दिन्छ। 

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top