Importance of Technical Analysis

प्राविधिक विश्लेषणको महत्व

  • प्राविधिक विश्लेषणले कहिले खरिद गर्ने र कहिले बिक्रि गर्ने जानकारी दिन्छ।
  • प्राविधिक विश्लेषणले कहिले कारोवार गर्ने तथा कहिले नगर्ने जानकारी दिन्छ।
  • प्राविधिक विश्लेषणले बजार कुन प्रवृति (Trend) मा चलिरहिको छ भनि जानकारी दिन्छ।
  • कारोवार गर्दा अपेक्षा विपरीत भए कम नोक्सानीमा बाहिरीन मद्दत गर्छ।
  • यसको सहि अभ्यास गर्न सके अरुको राय नलिई स्वयम (Independently) ट्रेड गर्न सकिन्छ ।

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top