Marubozu Candlestick Pattern

Marubozu Candlestick

बजार निरन्तर बढेर वा घटेर बन्द भएमा Marubozu Candle बन्दछ। Marubozu Candle दुई प्रकारको हुन्छन। 

  1. Bullish Marubozu 
  2. Bearish Marubozu

Bullish Marubozu

बजार खुले देखि तल नझरी निरन्तर बढ्दा बढ्दै बन्द भएमा Bullish Marubozu Candle बन्दछ।  खरिद कर्ताहरुले बजारमा पूर्ण नियत्रण कायम गर्दा यस्तो हुन्छ। यदि घट्दो चालको फेद (Bottom of Downward Move) मा बने खरिद संकेत (Buy Signal) दिन्छ।  

Bearish Marubozu

बजार खुले देखि माथि नबढी निरन्तर घट्दा घट्दै बन्द भएमा Bearish Marubozu Candle बन्दछ।  बिक्रेताहरूले बजारमा पूर्ण नियत्रण कायम गर्दा यस्तो हुन्छ। यदि बढ्दो चालको टुप्पो (Top of Upward Move) मा बने बिक्री संकेत (Sell Signal) दिन्छ। 

Shopping Cart
Scroll to Top