Back to: Basics Of Technical Analysis
Spinning Top
- बडी सानो (Small Body) हुन्छ ।
- दुवै तिरका बाति (Both Shadows) बडी भन्दा ठुला हुन्छन ।
- जुनसुकै रङ्गको भए पनि हुन्छ ।
- यसले बटममा बन्दा खरिदको संकेत (Buy Signal) दिन्छ भने टपमा बन्दा बिक्रीको संकेत (Sell Signal) दिन्छ।
Bullish Pin Bar
- बडी सानो (Small Body) हुन्छ ।
- तल तिरको बाति(Lower Shadow) बडी भन्दा कमसे कम दुइ गुणा ठुलो हुन्छ ।
- माथि तिरको बाति(Upper Shadow) बडी जत्रै वा अलिक ठुलो हुन्छ
- जुनसुकै रङ्गको भए पनि हुन्छ ।
- यसले बटममा बन्दा खरिदको संकेत (Buy Signal) दिन्छ ।
Bearish Pin Bar
- बडी सानो (Small Body) हुन्छ ।
- माथि तिरको बाती Upper Shadow) बडी भन्दा कमसे कम दुइ गुणा ठुलो हुन्छ ।
- तल तिरको बाती (Lower Shadow) बडी जत्रै वा अलिक ठुलो हुन्छ ।
- जुनसुकै रङ्गको भए पनि हुन्छ ।
- यसले टपमा बन्दा बिक्रीको संकेत (Sell Signal) दिन्छ।
Trade Like A Pro Online Video
SALE
2999 NPR Original price was: 2999 NPR.1449 NPRCurrent price is: 1449 NPR.
Basics of Technical Analysis
-
Introduction To Technical Analysis
-
Price, Volume and Charts
-
Candlestick and Single Candle Patterns
-
Candlestick Double Candle Patterns
-
Candlestick Triple Candle Patterns
-
Trend Analysis