Price Charts & Types

चार्टका प्रकारहरु

प्राविधिक विश्लेषण गर्न मूल्य चार्टको प्रयोग गरिन्छ। प्रमुख रुपमा ३ प्रकारको चार्टहरु हेर्ने गरिन्छ।

  1. रेखा चार्ट (Line Chart)
  2. वार चार्ट (Bar Chart)
  3. मैनबत्ती चार्ट (Candlestick Chart)

रेखा चार्ट (Line Chart)

प्रत्येक कारोबार अवधिको अन्तिम मूल्यहरु (Closing Price) द्वारा रेखा चार्ट (Line chart) बन्ने गर्दछ।

Citizen Bank International Daily Chart (Line)

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top