Course Instructor
FEATURED
Master the Technical Analysis Book
SALE
Original price was: NPR 1,888.00.NPR 1,597.00Current price is: NPR 1,597.00.
१. प्राविधिक विश्लेषण
१.१. प्राविधिक विश्लेषणका प्रमुख मान्यताहरू
१.२. प्राविधिक विश्लेषणको इतिहास (प्रारम्भिक चरण)
१.३. डाउ थ्योरी (Dow Theory)
१.४. प्राविधिक विश्लेषणका आधारभूत पूर्वशर्तहरू
१.५. पुँजी बजारमा चलखेल र ट्रेन्डका विभिन्न तहहरू
१.६. पुँजी बजारका प्रमुख परिसम्पत्ति वर्गहरू
१.७. वित्तीय बजारका प्रमुख ट्रेडिङ औजारहरू
२. वित्तीय बजारका वैकल्पिक दृष्टिकोणहरू
२.१. लगानी विश्लेषणका आधारशिलाहरू: अल्फा (α) र बिटा (β)
२.२. दक्ष बजार परिकल्पना (Efficient Market Hypothesis)
२.३. अनुकूली बजार परिकल्पना (Adaptive Market Hypothesis: AMH)
२.४. फ्र्याक्टल बजार परिकल्पना (Fractal Market Hypothesis – FMH)
२.५. अल्फा कहाँ पाइन्छ?
३. फिबोनाची शृङ्खला (Fibonacci Sequence)
३.१. फिबोनाची अनुपात (Fibonacci Ratios)
३.२. फिबोनाची रिट्रेसमेन्ट (Fibonacci Retracement)
३.३. फिबोनाची एक्सटेन्सन (Fibonacci Extension)
४. चार्टिङ (Charting)
४.१. चार वटा मूल्य बिन्दु (OHLC)
४.२. समय अवधि (Time Frame)
४.३. मूल्य चार्टका प्रकारहरू (Types of Charts)
४.४. चार्टका अक्ष (Chart – Axis)
४.५. भोलुम चार्टिङ (Volume Charting)
५. ट्रेन्ड ( प्रवृत्ति ) को अवधारणा (Trend Concept)
५.१. बजार ट्रेन्डका प्रकारहरू (Types of Market Trends)
५.२. मूल्य चालका तीन प्राथमिक आयामहरू (Three Dimensions of Market Movement)
५.३. मूल्य चालको फ्र्याक्टल प्रकृति (Fractal Nature of Price Movement)
५.४. समर्थन र प्रतिरोध (Support and Resistance)
५.५. ट्रेन्डका चार चरणहरू (Four Phases of Trend)
५.६. चार प्रकारका प्राथमिक ट्रेडहरू (Four Primary Trades)
५.७. ट्रेन्ड पहिचान (Trend Identification)
५.८. ब्रेकआउट पुष्टिका आधारहरू (Confirming Breakouts)
६. चार्ट प्याटर्न (Chart Patterns)
६.१.१. बुलिश रिभर्सल चार्ट प्याटर्न ( Bullish Reversal Chart Pattern)
६.१.२. बेयरिश रिभर्सल चार्ट प्याटर्न (Bearish Reversal Chart Pattern)
६.२. कन्टिनुएसन चार्ट प्याटर्नहरू (Continuation Chart Patterns)
६.३. ग्याप (Gap)
७. क्यान्डलस्टिक (Candlestick)
७.१. क्यान्डलस्टिक संरचना(Candlestick Structure)
७.२. संरचनात्मक भागहरू (Structural Components)
७.३. क्यान्डलस्टिकबाट प्राप्त हुने प्रमुख सूचनाहरू
७.४. क्यान्डलस्टिक प्याटर्नहरूको प्रकार
८. क्यान्डलस्टिक प्याटर्नहरूको विश्लेषण: (Candlestick Patterns Analysis )
८.१.१. एकल क्यान्डलस्टिक प्याटर्न (Single Candlestick Pattern)
८.१.२. डबल क्यान्डलस्टिक प्याटर्न (Double Candlestick Pattern)
८.१.३. ट्रिपल क्यान्डलस्टिक प्याटर्न (Triple Candlestick Pattern)
८.२. कन्टिन्युएसन प्याटर्नहरू: विन्डोज (ग्याप)
८.३. क्यान्डलस्टिक विश्लेषणमा डोजी (Doji) को महत्त्व
८.४. डोजी क्यान्डलस्टिकका प्रकारहरू (Types of Doji Candlesticks)
९. बार प्याटर्नहरू (Bar Patterns)
९.१. इन्साइड बार (Inside Bar)
९.२. आउटसाइड बार (Outside Bar)
९.३. विलियम्स फ्र्याक्टल (Williams Fractal)
१०. म्यानिपुलेटिभ चार्ट प्याटर्नहरू (Manipulative Chart Patterns)
१०.१. फल्स ब्रेकआउट तथा फल्स ब्रेकडाउन (False Breakouts and False Breakdowns)
१०.२. डेड क्याट बाउन्स तथा इनभर्टेड डेड क्याट बाउन्स (Dead Cat Bounce and Inverted Dead Cat Bounce)
११. समर्थन तथा प्रतिरोध (Support and Resistance)
११.१. क्षितिजीय समर्थन तथा प्रतिरोध (Horizontal Support and Resistance)
११.२. गतिशील समर्थन तथा प्रतिरोध (Dynamic Support and Resistance)
११.३. गणितीय सपोर्ट तथा रेजिस्टेन्स (Mathematical Support and Resistance)
१२. टेक्निकल इन्डिकेटर परिचय (Technical Indicators Introduction)
१२.१. टेक्निकल इन्डिकेटरहरूको उद्देश्य
१२.२. टेक्निकल इन्डिकेटरका प्रकारहरू
१२.३. ओसिलेटरहरूको प्रमुख उपयोग
१३. मूभिङ एभरेज (Moving Averages)
१३.१. मूभिङ एभरेज प्रकारका
१३.२. मुभिङ एभरेज गणना अवधि (Moving Average Calculation Period)
१३.३. मुभिङ एभरेजको व्यावहारिक प्रयोग
१३.४. प्रचलित मुभिङ एभरेज कम्बिनेसनहरू र तिनको प्रयोग
१३.५. गोल्डेन क्रस र डेथ क्रस (Golden Cross and Death Cross)
१३.६. मुभिङ एभरेज च्यानल (Moving Average Channel)
१४. मोमेन्टम इन्डिकेटर्स (Momentum Indicators)
१४.१. रेट अफ चेन्ज (ROC)
१४.२. एमएसीडी (MACD)
१४.३. रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (Relative Strength Index – RSI)
१४.४. स्टोकास्टिक ओसिलेटर (Stochastic Oscillator)
१५. कपक सूचक (The Coppock Indicator)
१५.१. निर्माण प्रक्रिया (Calculation)
१५.२. संकेत र प्रयोग विधि
१५.३. कपक सूचक: व्यावहारिक सुझाव र सीमाहरू
१६. मोमेन्टम इन्डिकेटरहरूको थप विश्लेषणात्मक विशेषताहरू
१६.१. हिडन डाइभर्जेन्स (Hidden Divergence)
१६.२. मोमेन्टम इन्डिकेटरको स्लोप तथा मध्यरेखा विश्लेषण
१७. भोल्युम इन्डिकेटरहरू (Volume Indicators)
१७.१. भोल्युम हिस्टोग्राम (Volume Histogram)
१७.२. भोल्युम प्रोफाइल (Volume Profile)
१८. मूल्य तथा भोल्युममा आधारित इन्डिकेटरहरू (Price and Volume Indicators)
१८.१. अन ब्यालेन्स भोल्युम (On Balance Volume: OBV)
१८.२. एक्युमुलेसन डिस्ट्रिब्युसन लाइन (Accumulation Distribution Line – ADL)
१८.३. मनी फ्लो इन्डेक्स (Money Flow Index: MFI)
१९. अन्य प्रमुख इन्डिकेटरहरु (Other Key Indicators)
१९.१. डाइरेक्शनल मुभमेन्ट इन्डेक्स (Directional Movement Index – DMI)
१९.२. बोलिन्जर ब्यान्ड (Bollinger Band)
२०. फर्स्ट प्रिन्सिपल (First Principle): बजार तथा अर्थतन्त्रका आधारभूत सिद्धान्तहरू
२०.१. पुँजी बजारका फर्स्ट प्रिन्सिपलहरू (First Principles of Capital Markets)
२०.२. चार वटा फर्स्ट प्रिन्सिपलहरूको अन्तरसम्बन्ध र बजार चाल
२१. आचरण वित्तशास्त्र (Behavioral Finance)
२१.१. विश्वास संरक्षण पूर्वाग्रह (Belief Preservation Bias)
२१.२. सूचना प्रशोधनसम्बन्धी पूर्वाग्रहहरू (Information Processing Biases)
२१.३. भावनात्मक पूर्वाग्रह (Emotional Biases)
२१.४. ट्रेडिङ मनोविज्ञान (Trading Psychology)
२२. बजार मनोविज्ञान (Market Sentiment)
२२.१. बजार मूल्य निर्धारणमा सेन्टिमेन्टको प्रभाव
२२.२. भिडले सेन्टिमेन्ट निर्धारण गर्छ (The Crowd Determines Sentiment)
२२.३. विपरीत सोचको सिद्धान्त (Contrary Thinking)
२२.४. बजार डेटामा आधारित सेन्टिमेन्ट मापन (Sentiment From Market Data)
२२.५. बाह्य डेटा मार्फत सेन्टिमेन्ट मापन (Sentiment Measures From External Data)
२३. बजार चक्र (Market Cycle)
२३.१. चक्र विश्लेषणका प्रमुख अवयव
२३.२. बजार चक्र र समष्टिगत अर्थतन्त्र (Macro Economy) को अन्तर्सम्बन्ध
२३.३. बजार चक्रको चरणगत संरचना
२३.४. साइकल पिरियड (Cycle Period)
२३.५. फिसर ट्रान्सफर्म (Fisher Transform)
२३.६. सिजनल साइकल
२३.७. निर्वाचन चक्र र बजार व्यवहार
२४. सापेक्ष शक्ति (Relative Strength)
२४.१. सापेक्ष शक्तिको मूल्याङ्कन (Assessing Relative Strength)
२४.२. सापेक्ष शक्तिद्वारा श्रेणीकरण (Ranking with Relative Strength)
२४.३. संस्थागत र व्यक्तिगत लगानीकर्ताबीचको भिन्नता
२४.४. रिलेटिभ स्ट्रेन्थको महत्त्व (The Importance of Relative Strength)
२४.५. स्टक छनौट (Stock Selection)
२४.६. सापेक्ष शक्ति (Relative Strength) को प्रयोग
२५. भोलाटिलिटी (Volatility)
२५.१. भोलाटिलिटीका प्रमुख विशेषताहरू
२५.२. भोलाटिलिटीको मापन (Measuring Volatility)
२५.२.१. एभरेज ट्रु रेन्ज (Average True Range: ATR)
२५.२.२. बोलिन्जर ब्यान्ड (Bollinger Bands)
२५.२.३. केल्टनर च्यानल (Keltner Channels)
२६. क्वान्टिटेटिभ एनालिसिस (Quantitative Analysis)
२६.१. लगानी प्रक्रिया (Investment Process)
२६.२. वैज्ञानिक विधि (Scientific Method)
२६.३. के विज्ञान सधैँ अन्तिम सत्य हुन्छ?
२७. ट्रेड व्यवस्थापन (Trade Management)
२७.१. ट्रेड सेटअप (Trade Setup)
२७.२. प्रतिफल–जोखिम अनुपात (Reward to Risk Ratio)
२७.३. स्टप लस (Stop Loss)
२७.४. पोजिसन साइजिङ (Position Sizing)
२७.५. ट्रेलिङ स्टप लस (Trailing Stop Loss)
२७.६. ट्रेड समापन (Trade Closing)
२८. उपयुक्त ट्रेडिङ शैली
२८.१. ट्रेन्ड किन सबैभन्दा महत्त्वपूर्ण हुन्छ?
२८.२. बजार चक्र र ट्रेन्डको सम्बन्ध
२८.३. सफल ट्रेडिङका साधन र साध्यहरु