“यदि समुन्द्रमा तैरनु छ भने पौडी खेल्न सिक्नै पर्छ”
अरुले भनिदिएको भरमा समुन्द्रमा तैरन खोज्दा डुब्ने संभावना बढी हुन्छ। शेयर कारोबार पनि समुन्द्रमा पौडी खेले जस्तै हो। यहाँ अरुको भरमा कारोबार गर्दा गुमाउने संभावना अत्त्यधिक हुन्छ। तसर्थ आफै सिकेर कारोबार गर्नु पर्दछ।
आशा छ यो कोर्सले, तपाइलाई अलिकति भए पनि मद्दत गर्ने छ। कहिँकतै व्याकरण वा भाषागत त्रुटीहरु हुन् सक्छन। हामी सृजनात्मक टिप्पणी लाई स्वागत गर्दछौ।
Basic Technical Analysis
FREE