अनिर्णित (Doji)

निश्चित समय अवधि (Give time frame) मा यदि शुरु मूल्य (Opening Price) र अन्तिम मूल्य (Closing Price) एउटै वा लगभग उस्तै रहन्छ भने अनिर्णित  मैनबत्ती ढाँचा (Doji Candlestick ) बन्दछ । 

डोजी आफैमा तटस्थ ढाँचा (Neutral Pattern) हो। यसले अनिर्णयको स्थिति जनाउछ । शुरु मूल्य र अन्तिम मूल्य रेखाको स्थान अनुसार डोजी यस प्रकारको हुन्छन। 

तर बढ्दो चालको टपमा बन्ने Gravestone Doji र घट्दो चालको बटममा बन्ने Dragonfly Doji ले प्रवृति परिवर्तन (Trend Reversal) को संकेत गर्दछन।

  1.  Standard Doji
  2. Gravestone Doji
  3. Long-legged Doji
  4. Dragonfly Doji
  5. Four  Price Doji

यदि शुरू मूल्य(Opening Price), उच्च मूल्य(High Price), न्यून मूल्य(Low Price) र अन्तिम मूल्य(Closing Price) एउटै भएमा Four Price Doji बन्दछ।

AD 300x250

Trade Like A Pro Online Video

2999 NPR
Shopping Cart
Scroll to Top