Back to: Basics Of Technical Analysis
प्राविधिक विश्लेषणका मान्यताहरु
क) बजारले सबै समेट्छ (Market Discounts Everything)
कुनै पनि सूचना, जानकारी, समाचार, तथ्यांक, घटना , अपेक्षा आदिका कारण माग वा आपूर्तिमा प्रभाव पर्न सक्छ। जुन कुरा तुरुन्त मुल्यमा प्रतिबिम्बित हुन्छ।
- माग बढ्ने (आपूर्ति घट्ने) असर भएमा मुल्यले बढ्ने प्रवृतिहरु [Bullish Setups] बनाउन सुरु गर्दछ ।
- आपूर्ति बढ्ने (माग घट्ने) असर भएमा मुल्यले घट्ने [Bearish Setup ] प्रवृति बनाउन थाल्छ ।
- माग र आपूर्तिमा खासै असर नहुने भएमा मूल्यले प्रवृति परिवर्तन गर्दैन।

ख ) प्रवृतिहरु दोहोरिन्छन (History Repeat Itself)
बजारका प्रवृतिहरु दोहोरिने गर्दछन। निश्चित प्रवृतिहरु बने बजार बढ्छ भने निश्चित प्रवृतिहरु बन्दा बजार घट्ने गर्दछ।
त्यस्तै निश्चित प्रवृतिहरु बन्दा बजार स्थिर रहने गर्दछ।
ग) ) मूल्यले प्रवृतिलाई पछ्याउछ (Price Follows the Trend)
मूल्य सदैव एउटा प्रवृतिमा अघि बढ्छ। कहिले बढ्दो प्रवृति (Bullish Trend), कहिले घट्दो प्रवृति(Bearish Trend) वा कहिलेकाही दिशाहिन प्रवृति (Sideways) मा मूल्य अघि बढ्छ।
Trade Like A Pro Online Video
SALE
2999 NPR Original price was: 2999 NPR.1449 NPRCurrent price is: 1449 NPR.
Basics of Technical Analysis
-
Introduction To Technical Analysis
-
Price, Volume and Charts
-
Candlestick and Single Candle Patterns
-
Candlestick Double Candle Patterns
-
Candlestick Triple Candle Patterns
-
Trend Analysis