What Is Technical Analysis

प्राविधिक विश्लेषण मूल्यमा हुने उतार चढावको अध्यन हो। जहाँ ट्रेडरहरु पुरानो चार्ट प्रवृति र इन्डीकेटरहरुको प्रयोग गरेर आउने दिनको मूल्य प्रवृति अनुमान गर्ने गर्दछन।

business, forex, stock-5477997.jpg

सामान्यतया मूल्य र कारोवारको प्रवृतिहरु दोहोरिने गर्छन। निश्चित, निश्चित प्रवृति बनेमा बजार बढ्ने, घट्ने वा स्थिर रहने गर्दछ। तसर्थ प्रवृतिहरुको विश्लेषण मार्फत बजारको आगामी चाल पूर्वानुमान ( प्रक्षेपण) गर्न सकिन्छ।

बढ्दो प्रवृति बनेमा खरिद गर्ने गरिन्छ भने घट्दो प्रवृति बनेमा बिक्रि गर्ने गरिन्छ।

AD 300x250

Trade Like A Pro Online Video

2999 NPR
Shopping Cart
Scroll to Top