3 White Soldiers

  • घट्दो चालको फेद(Bottom of Downward Move) मा देखिन्छ । 
  • पहिलो Candle ठुलो हरियो (Green Large ) हुन्छ।
  • दोस्रो Candle पनि ठुलो हरियो (Green Large) हुन्छ र यसको  अन्तिम मूल्य (Closing Price) तथा उच्च मूल्य (High Price) पहिलो Candle को भन्दा माथि हुन्छ ।
  • त्यसै गरि तेस्रो Candle पनि ठुलो हरियो (Green Large) हुन्छ र यसको अन्तिम मूल्य (Closing Price) तथा उच्च मूल्य (High Price) दोस्रो Candle को भन्दा माथि हुन्छ । 
  • यसले खरिदको संकेत (Buy Signal) दिन्छ।

3 Black Crows

  • बढ्दो चालको टुप्पो (Top of Upward Move) मा देखिन्छ । 
  • पहिलो Candle ठुलो रातो (Red Large) हुन्छ।
  • दोस्रो Candle पनि ठुलो रातो (Red Large) हुन्छ र यसको अन्तिम मूल्य (Closing Price) तथा न्यून मूल्य (Low Price) पहिलो Candle को भन्दा तल हुन्छ ।
  • त्यसै गरि तेस्रो Candle पनि ठुलो रातो (Red Large) हुन्छ र यसको अन्तिम मूल्य (Closing Price) तथा न्यून मूल्य (Low Price) दोस्रो Candle को भन्दा तल हुन्छ ।
  • यसले बिक्रीको संकेत (Sell Signal) दिन्छ।

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top