Morning & Evening Star 

Morning Star Candlestick

  • घट्दो चालको फेद (Bottom of downward move) मा देखिन्छ। 
  • पहिलो Candle रातो (Bearish)  हुन्छ।
  • दोस्रो Candle सानो बडी(Small Body) र तल तिर बाती (Lower Shadow) सहितको हुन्छ वा डोजी पनि हुन् सक्छ। 
  • तेस्रो Candle हरियो (Green) हुन्छ ।
  • तिन वटा Candle मा बीचको  Candle को न्युनमूल्य (Low Price) नै सबै भन्दा कम हुन्छ।
  • यसको संकेत खरिद (Buy Signal) हुन्छ।

Evening Star Candlestick

  • बढ्दो चालको टुप्पो (Top of upward move) मा देखिन्छ।
  • पहिलो Candle हरियो (Green)  हुन्छ।
  • दोस्रो Candle सानो बडी(Small Body) र माथितिर बाती (Upper Shadow) सहितको हुन्छ वा डोजी पनि हुन् सक्छ। ।
  • तेस्रो Candle रातो (Red) हुन्छ ।
  • तिन वटा Candle मा बीचको  Candle को उच्च मूल्य (High Price) नै सबै भन्दा बढी हुन्छ।
  • यसको संकेत बिक्री (Sell Signal) हुन्छ।

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top