Back to: Basics Of Technical Analysis
टेवा र अवरोध (Support & Resistance )
मूल्य एकनाशले बढी रहने वा घटि रहने हुँदैन । मूल्य बढ्दा पनि घटबढ हुँदै बढ्छ र मूल्य घट्दा पनि घटबढ हुँदै घट्छ।
टेवा (Support)
मूल्य घट्दा निश्चित मुल्य स्तरहरुमा रोकिन्छ। यसरि मूल्य घट्दा रोकिन सक्ने मूल्य स्तरहरुलाई टेवा (Support) भनिन्छ।
माथिको चार्टमा हेर्ने हो भने जब जब मूल्य टेवा क्षेत्र (Support Zone) मा आउछ त्यस पछि पुनः बढ्न सुरु भएको देखिन्छ।
अवरोध (Resistance)
त्यसै गरि मूल्य बढ्दा निश्चित मूल्य स्तरहरुमा रोकिन्छ र घट्न सुरु गर्छ। यसरि बढ्दो मूल्य रोकिन सक्ने मूल्य स्तर हरुलाई अवरोध (Resistance) भनिन्छ।
माथिको चार्टमा हेर्ने हो भने जब जब मूल्य अवरोध क्षेत्रमा आउछ त्यस पछि पुनः घट्न सुरु भएको देखिन्छ।
Trade Like A Pro Online Video
SALE
2999 NPR Original price was: 2999 NPR.1449 NPRCurrent price is: 1449 NPR.
Basics of Technical Analysis
-
Introduction To Technical Analysis
-
Price, Volume and Charts
-
Candlestick and Single Candle Patterns
-
Candlestick Double Candle Patterns
-
Candlestick Triple Candle Patterns
-
Trend Analysis
What Do Our Participants Say?
Trade Like A Pro – Training Feedback