Shooting Star and Inverted Hammer

Shooting Star & Inverted Hammer

  • बडी (Body) सानो हुन्छ  ।
  • माथी तिरको बाति  (Upper Shadow) बडी भन्दा कमसे कम दुइ गुणा ठुलो हुन्छ ।
  • तल तिरको  बाति (Lower Shadow)  प्राय हुँदैन भए पनि नाम मात्रको (बडी भन्दा सानो) हुन्छ
  • रातो वा हरियो जुनै रङ्ग भए पनि हुन्छ ।

घट्दो चालको फेद (Bottom of Downward Move) मा बने Inverted Hammer भनिन्छ, यसले खरिदको संकेत (Buy Signal) दिन्छ। 

बढ्दो चालको टुप्पो (Top of Upward Move) मा बने Shooting Star भनिन्छ, यसले बिक्रीको संकेत (Sell Signal) दिन्छ। 

Shopping Cart
Scroll to Top