Bar Chart

बार चार्ट (Bar Chart)

बार चार्ट सुरू मूल्य (Opening Price), अधिकतम मूल्य(High Price), न्यूनतम मूल्य(Low Price) र अन्तिम मूल्य(Closing Price) का आधारमा बन्दछ।

बाँया तिर फर्किएको बार सुरु मूल्य (Opening Price), दाँया तिर फर्किएको बार अन्तिम मूल्य(Closing Price) माथितिरको टप अधिकतम मूल्य (High Price) र तल तिरको बटम न्युनतम मूल्य (Low Price) हुन्छ।

  • बजार बढेर बन्द भएमा हरियो बार बन्ने गर्छ ।
  • बजार घटेर बन्द भएमा रातो बार बन्ने गर्छ ।

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart