Engulfing Pattern

Engulfing Pattern

Engulfing Pattern मा एउटा रङ्ग (Color) को बडी(Body) ले अर्को रङ्ग(Color) को बडी(Body) लाई पुरै ढाक्ने(Engulf) गर्दछ। यो दुइ प्रकारको हुन्छ ।

  1. Bullish Engulfing Pattern
  2. Bearish Engulfing Pattern

Bullish Engulfing Pattern

  • घट्दो चालको फेद(Bottom of Downward Move) मा बन्छ 
  • पहिलो Candle रातो (Bearish) हुन्छ
  • दोस्रो Candle हरियो (Bullish) हुन्छ
  • हरियो बडी (Bullish Body) ले रातो बडी (Bearish Body) लाई पुरै ढाक्दछ
  • बत्तीहरु (Shadows)  भने सानो ठुलो जस्तो हुँदा नि हुन्छ
  • यसले खरिद संकेत (Buy Signal) दिन्छ।

Bearish Engulfing Pattern

  • बढ्दो  चालको टुप्पो (Top of Upward Move) मा बन्छ
  • पहिलो Candle हरियो (Bullish) हुन्छ
  • दोस्रो Candle  रातो(Bearish) हुन्छ
  • रातो बडी (Bearish Body) ले  हरियो बडी (Bullish Body)लाई पुरै ढाक्दछ
  • बातीहरु (Shadows)  भने सानो ठुलो जस्तो हुँदा नि हुन्छ
  • यसले बिक्री  संकेत (Sell Signal) दिन्छ।
Shopping Cart
Scroll to Top