Inside Bar

  • पहिलो Candle कुनै पनि रंगको (any color) हुन सक्छ ।
  • दोस्रो Candle कुनै पनि रंगको (any color) हुन सक्छ ।
  • दोस्रो Candle को उच्च मूल्य(High Price) पहिलो Candle को उच्च मूल्य(High Price) भन्दा कम(Low)  हुन्छ ।
  • त्यसै गरि दोस्रो (Candle) को न्यून मूल्य (Low Price) पहिलो  Candle को न्यून मूल्य (Low Price)भन्दा बढी हुन्छ ।
  • पहिलो Candle लाई Mother Candle भनिन्छ भने
    दोस्रो Candle लाई Baby Candle भनिन्छ  ।
  • आउने समयमा मूल्य Mother Candle भन्दा माथि गए खरिद संकेत (Buy Signal) दिन्छ भने Mother Candle भन्दा तल गए बिक्री संकेत (Sell Signal) दिन्छ ।

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top