Price and Volume

मूल्य र कारोवार

प्रत्येक कारोवार अवधिमा (Time Frame) ४ वटा मूल्यहरु हुन्छन । जसलाई OHLC भनिन्छ । 

  • O – शुरु मूल्य  (Opening Price)
  • H – उच्च मूल्य (High Price) 
  • L – न्यून मूल्य (Low Price)
  • C – अन्तिम मूल्य  (Closing Price) 

त्यसै गरि प्रत्येक कारोवार अवधि (Time Frame) मा निश्चित परिमाणमा शेयरहरुको खरिद बिक्री हुने गर्दछ, जसलाई कारोवार (Volume) भनिन्छ।

माथिको चार्टमा Total Turnover Rs: कारोवार रकम हो । 
त्यसै गरि  Total Traded Shares  कारोवार (Volume) हो ।  

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top