Piercing Line

  • घट्दो चालकोको फेद (Bottom of Downward Move) मा देखिन्छ ।
  • पहिलो Candle रातो हुन्छ ।
  • दोस्रो Candle हिजोको अन्तिम मूल्य (Closing Price) भन्दा तल (Gap Down) बाट शुरु (Open) हुन्छ र अन्तिममा कम्तिमा पनि अघिल्लो रातो बडी (Red Body) को आधा भाग छोपेर बन्द (Close) हुन्छ।
  • यसले खरिदको संकेत (Buy Signal) दिन्छ ।

Dark Cloud Cover

  • बढ्दो चालको टुप्पो (Top of Upward Move) मा देखिन्छ ।
  • पहिलो Candle हरियो (Green)  हुन्छ ।
  • दोस्रो Candle हिजोको अन्तिम मूल्य (Closing Price) भन्दा माथि (Gap Up) बाट  शुरु (Open) हुन्छ र अन्तिममा कम्तिमा पनि अघिल्लो हरियो बडी (Green Body) को आधा भाग छोपेर बन्द (Close) हुन्छ।
  • यसले बिक्रि को संकेत (Sell Signal) दिन्छ ।

Trade Like A Pro Online Video

2999 NPR

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top