3 Inside Up

  • घट्दो चालको फेद (Bottom of Downward Move) मा देखिन्छ।
  • पहिलो Candle रातो (Bearish) ठुलो  आकारको हुन्छ ।
  • दोस्रो Candle हरियो (Bullish)  हुन्छ र यसको उच्च मुल्य (High Price) अघिल्लो रातो Candle को भन्दा तल हुन्छ अनि न्यून मूल्य(Low Price) अघिल्लो रातो Candle को भन्दा माथि हुन्छ [Second candle completely stays inside first bearish candle]
  • तेस्रों Candle पनि हरियो (Bullish) हुन्छ र यो पहिलो रातोको उच्च मूल्य (High Price)  भन्दा माथि
    सम्म जान्छ [Third green candle breaks the firs red candles’ high]
  • यसको संकेत खरिद हुन्छ।
  •                 3 Inside Down

  • बढ्दो चालको टुप्पो (Top of Upward Move) मा देखिन्छ। 
  • पहिलो Candle हरियो (Bullish) ठुलो आकारको हुन्छ ।
  • दोस्रो Candle रातो (Bearish) हुन्छ र यसको उच्च मुल्य (High Price) अघिल्लो हरियो Candle को भन्दा तल हुन्छ अनि न्यून मूल्य(Low Price) अघिल्लो हरियो Candle को   भन्दा माथि हुन्छ।  [Second candle completely stays inside first bullish candle]
  • तेस्रों Candle पनि रातो (Bearish) हुन्छ र यो पहिलो हरियो Candle को न्यून मूल्य (Low Price) भन्दा तल सम्म जान्छ  । [Third red candle breaks the firs green candles’ low]
  • यसले बिक्रीको संकेत दिन्छ । 

What Do Our Participants Say?

Trade Like A Pro – Training Feedback

Shopping Cart
Scroll to Top